गृहपृष्ठ ∕ प्रदेश २ ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन हेल्थ आवाज बिहीबार, २०८० जेठ २५ गते, ११:१० मा प्रकाशित काठमाडौं—मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. रामकेवल साहको उपचारको क्रममा निधन भएको छ । बिहीबार विहान दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा डा. साहको निधन भएको हो । कलेजोको क्यान्सरबाट पीडित प्रा.डा. साह दुई महिनादेखि दिल्लीमा उपचार गराइरहेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्ष डा अंकुर साहले उपकुलपति साहको उपचारकै क्रममा बिहिवार बिहान मृत्यु भएको जानकारी पाएको बताए । ‘दुई महिनादेखि दिल्लीमा उपचाररत हुनुहुन्थ्यो,’ शिक्षाध्यक्ष साहले भने, ‘बीचमा एक हप्ताको लागि आउनुभएको थियो । आज बिहान स्वर्गारोहण भयो भन्ने खबर आयो ।’ लामो समय काठमाडौं विश्वविद्यालयअन्तर्गतको नेपाल मेडिकल कलेज अत्तरखेलमा हाडजोर्नी विभागको प्राध्यापकको रुपमा काम गरेका साहलाई मधेश प्रदेश सरकारले २०७७ फागुनमा उपकुलपति नियुक्ति गरेको थियो । उपकुलपति प्रा.डा. साहका दुई छोरा र श्रीमती रहेका छन् । डा. साहको पारिवारिक स्रोतकाअनुसार दाहसंस्कारका लागि जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा नीता पोलिक्लिनिकले ल्यायो फो–डी अल्ट्रासाउण्ड मेसिन गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि वैशाखभित्रै पोखरा महानगरमा परीक्षा सक्नुपर्ने हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा नीता पोलिक्लिनिकले ल्यायो फो–डी अल्ट्रासाउण्ड मेसिन गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि वैशाखभित्रै पोखरा महानगरमा परीक्षा सक्नुपर्ने हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित