गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोभिड-१९बाट निको भएका सिरहाका पूर्वसांसद वाइबाको निधन कोभिड-१९बाट निको भएका सिरहाका पूर्वसांसद वाइबाको निधन जागेश्वर यादव शुक्रबार, २०७८ जेठ २१ गते, १९:५२ मा प्रकाशित धनुषा – पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको हो । संक्रमणबाट मुक्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृत्यु भएको परिवार्जनले जनाएको छ । २०४८ सालको आम निर्वाचनमा उनी सिरहा क्षेत्र नंं ५ बाट तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । उनी कम्यूनिष्ट आदर्श र सोशित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ७ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ?