गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ : रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त प्रदेश २ : रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त हेल्थ आवाज मंगलबार, २०७७ माघ १३ गते, १५:२२ मा प्रकाशित धनुषा – प्रदेश २ का दुई जिल्ला कोरोनामुक्त भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरी र रौटहट जिल्ला कोरोनामुक्त भएको निर्देशनालयका निर्देशक विजय कुमार झाले बताए । निर्देशक झाका अनुसार प्रदेश २ मा अब ८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा बढी बढी पर्सामा ३२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये एक जना आइसोलेसनमा र बाँकी सबै होम आइसोलेसनमा छन् । यस्तै, धनुषामा २२, महोत्तरीमा १३, सर्लाहीमा १०, सिरहामा ५ र बारामा ३ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । हालसम्म यस प्रदेशमा १७ हजार १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट २ सय ९ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा