गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीका काेराेना संक्रमितको धनुषामा मृत्यु महोत्तरीका काेराेना संक्रमितको धनुषामा मृत्यु हेल्थ आवाज बुधबार, २०७७ कात्तिक ५ गते, ०९:३६ मा प्रकाशित जनकपुर– महोत्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भंगहा नगरपालिका– ५ का ६० वर्षीया महिलाको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । मृतक महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले बताए । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या आएपछि कात्तिक २ गते अस्पतालमा भर्ना गरी स्वाब संकलन गरिएको थियो । उनमा ३ गते कोरोना पुष्टि भएको थियो । यो सँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं आईओएमले माग्यो २६ जना उप प्राध्यापक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक