गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगन्जमा थप १३ जना संक्रमण पुष्टि वीरगन्जमा थप १३ जना संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ कात्तिक २ गते, १२:०२ मा प्रकाशित जनकपुर – पर्साकाे वीरगन्जमा थप १३ जना नयाँ कोरोना संक्रमित पुष्टि भएकाे छ। नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा पर्साका ५ जना बाराका ७ जना र सर्लाहीका एकजना गरी १३ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताए । पर्साबाट संकलन गरिएको ५१ र बाराबाट संकलन गरिएको ४८ वटा स्वाबको पीसीआर परीक्षणमा ८ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ र १० मा एक एक जना, वडा नखुलेका ३ जना गरी पाँचजना र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा २ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर १२ मा एकजना र वडा नम्बर नखुलेका जीतपुर सिमराकै एकजना तथा सर्लाहीका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताए । यसअघि शनिबार चारजना बैंकका कर्मचारी सहित वीरगन्जमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह COPD Disease - Symptoms, causes and its treatment हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह COPD Disease - Symptoms, causes and its treatment हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा