गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्साको बहुदरमाई नपामाको नगरदाहमा निःशुल्क नेत्र शिविर सम्पन्न पर्साको बहुदरमाई नपामाको नगरदाहमा निःशुल्क नेत्र शिविर सम्पन्न हेल्थ आवाज शुक्रबार, २०७७ असोज २३ गते, १३:४१ मा प्रकाशित जनकपुर – विश्व दृश्य दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बिहिबार शिविरमा माट्रिका आई फाउण्डेशनका नेत्र प्राविधिकले बासिन्दाको नेत्र परीक्षण गरेका थिए । बहुदरामाई नगरपालिका वडा नं ३ नगरदाहामा रहेको महाविर साह माध्यामिक विद्यालयमा आयोजना गरिएको नेत्र शिविरमा २ सय २५ जनाको नेत्र परीक्षण गरिएको माट्रिका आइ फाण्डेशनका संयोजक महेश सिंह धामीले बताए । परीक्षणका क्रममा १ सय २६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको छ । जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको धामीले बताए । मोतिबिन्दु देखिएका बिरामीहरुको निशुल्क अप्रेशन गरिने धामीको भनाइ छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी