गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्साको बहुदरमाई नपामाको नगरदाहमा निःशुल्क नेत्र शिविर सम्पन्न पर्साको बहुदरमाई नपामाको नगरदाहमा निःशुल्क नेत्र शिविर सम्पन्न हेल्थ आवाज शुक्रबार, २०७७ असोज २३ गते, १३:४१ मा प्रकाशित जनकपुर – विश्व दृश्य दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बिहिबार शिविरमा माट्रिका आई फाउण्डेशनका नेत्र प्राविधिकले बासिन्दाको नेत्र परीक्षण गरेका थिए । बहुदरामाई नगरपालिका वडा नं ३ नगरदाहामा रहेको महाविर साह माध्यामिक विद्यालयमा आयोजना गरिएको नेत्र शिविरमा २ सय २५ जनाको नेत्र परीक्षण गरिएको माट्रिका आइ फाण्डेशनका संयोजक महेश सिंह धामीले बताए । परीक्षणका क्रममा १ सय २६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको छ । जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको धामीले बताए । मोतिबिन्दु देखिएका बिरामीहरुको निशुल्क अप्रेशन गरिने धामीको भनाइ छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ६ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी यी हुन मनतातो पानी पिउनुका फाइदा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी यी हुन मनतातो पानी पिउनुका फाइदा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प