गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा थपिए ७९ जनामा कोरोना संक्रमित प्रदेश २ मा थपिए ७९ जनामा कोरोना संक्रमित हेल्थ आवाज शुक्रबार, २०७७ असोज १६ गते, १८:१६ मा प्रकाशित जनकपुर – प्रदेश २ मा थप ७९ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेश २ मा संक्रमितको संख्या १३ हजार ६९ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा ३ जना, महोत्तरीमा १ जना, सिरहामा ८ जना, बारामा १० जना, पर्सामा २४ जना, सर्लाहीमा ३ जना, रौतहटमा १ जना र सप्तरीमा २८ जना कोरोना संक्रमित थपिएका छन् । १ जना संक्रमित भने अन्य जिल्लाका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै