गृहपृष्ठ ∕ प्रदेश २ ∕ ‘विश्व फार्मेसिस्ट दिवस’मा जनकपुरमा र्याली प्रदर्शन ‘विश्व फार्मेसिस्ट दिवस’मा जनकपुरमा र्याली प्रदर्शन हेल्थ आवाज शुक्रबार, २०७७ असोज ९ गते, १६:१७ मा प्रकाशित जनकपुर – ‘विश्व फार्मेसिस्ट दिवस’को अवसरमा जनकपुरमा र्याली प्रदर्शन गरिएको छ । फर्मा प्रोस्पेक्टिभ अफ नेपाल’द्वारा आयोजित कार्यक्रमको र्याली ‘जहाँ औषधी त्यहाँ फार्मेसिस्ट’ भन्ने नाराका साथ जनकपुरको रामानन्द चौकबाट सुरु भइ जनकचोकमा कोणसभा गरी सम्पन्न गरिएको हो । सो कार्यक्रममा डाक्टरको स्लिपको आधारमा औषधी मात्रै खरिद गर्न र दर्ता भएको औषधी पसलबाट मात्र औषधी लिन समेत आग्रह गरिएको छ । साथै जथाभावी औषधी प्रयोग नगर्न पनि अपिल गरिएको छ । यसैगरी, विश्व फार्मेसिस्ट दिवसको अवसरमा शुक्रबार साँझ जानकी मन्दिरमा दिपप्रज्वलन गर्ने कार्यक्रम समेत रहेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं