गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाको बटेश्वर गाउँपालिकामा १७ गतेसम्म निषेधाज्ञा थपियो धनुषाको बटेश्वर गाउँपालिकामा १७ गतेसम्म निषेधाज्ञा थपियो हेल्थ आवाज बिहीबार, २०७७ भदौ ११ गते, १६:३४ मा प्रकाशित जनकपुर – धनुषाको बटेश्वर गाउँपालिकाले जारी गरेको निषेधज्ञा भदौ ११ गते मध्यरातिदेखि भदौ १७ गते मध्यरातिसम्म पुनः निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । भदौ ११ गतेदेखि अत्यावश्यक स्वास्थ्य सेवा र एम्वुलेन्स सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने बटेश्वर गाउँपालिका स्वास्थ्य संयोजक रुद्रनारायण यादवले बताए । निषेधाज्ञाको अवधिमा गाउँपालिकामा लाग्ने सानाठूला सम्पूर्ण हाटबजार पूर्णरूपमा बन्द गर्ने गराउने साथै खाद्यान्नका पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म खोल्न दिने निर्णय भएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले बताए । गाउँपालिका अन्तर्गत रहेका सैलुन, पान पसल र होटल पूर्णरुपमा बन्द रहने जारी विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न… प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव