गृहपृष्ठ ∕ प्रदेश २ ∕ उपचार गर्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एचए पक्राउ उपचार गर्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एचए पक्राउ हेल्थ आवाज सोमबार, २०७७ भदौ ८ गते, १६:४६ मा प्रकाशित सांकेतिक तस्विर जनकपुर—उपचार गर्न पुगेकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका-२ बिर्ताका २६ वर्षीय प्रमोद साह पक्राउ परेका हुन् । निजगढ नगरपालिका ११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकका स्वास्थ्य सहायक (एचए) साहलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पेट सम्बन्धि उपचार गराउन गएकी किशोरीलाई स्वास्थ्य सहायक साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । पीडितले अस्थायी प्रहरी पोष्ट रतनपुरमा खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ५ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव