गृहपृष्ठ ∕ प्रदेश २ ∕ सर्लाहीमा एकैदिनमा १२० जनामा कोरोना संक्रमण सर्लाहीमा एकैदिनमा १२० जनामा कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७७ जेठ २६ गते, १७:२५ मा प्रकाशित जनकपुर – पछिल्लो २४ घण्टामा सर्लाहीमा १ सय २० जना कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लामा सोमबारको विवरण अनुसार १ सय २० जना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले बताए । प्रदेश २ को यो संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्बर २ मा कुल १ सय ७४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १६ जना महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पर्सामा थप ८ जनामा कोभिड-१९ पुष्टि, वीरगन्ज ल्याउने तयारी गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पर्सामा थप ८ जनामा कोभिड-१९ पुष्टि, वीरगन्ज ल्याउने तयारी गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना