गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ को वार्षिक नीति तथा कार्यक्रम : स्वास्थ्यमा दोब्बर बजेट विनियोजन हुने प्रदेश २ को वार्षिक नीति तथा कार्यक्रम : स्वास्थ्यमा दोब्बर बजेट विनियोजन हुने हेल्थ आवाज आईतबार, २०७७ जेठ २५ गते, २०:१४ मा प्रकाशित जनकपुर-प्रदेश २ सरकारले प्रदेशसभामा अगामी आर्थिक वर्ष २०७७(०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको बैठकमा वाचन गरेका थिए । प्रदेश २ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोना भारइरस नियन्त्रण, व्यवस्थापन र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासदेखि कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ महामारी जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रमा दोब्बर लगानी गरिने, स्वास्थ्य सामाग्री, अस्पतालको संरचनाहरु तथा उपकरणहरु तथा सामान खरिद निर्माण र सर्वसुलभ उपलब्धतामा जोड दिने उल्लेख छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने घरमै घाउ निको पार्ने टिप्स आधारभूत अस्पतालमा जनशक्तिको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने घरमै घाउ निको पार्ने टिप्स आधारभूत अस्पतालमा जनशक्तिको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित