गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शनिबार, २०७७ जेठ २४ गते, ११:४९ मा प्रकाशित जनकपुर-दुई जना महिलासहित सप्तरीमा ७ जनामा थप संत्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमण पुष्टि भएकामा २ महिला र ५ पुरुष रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए । संक्रमित केही दिनअघि मात्र भारतबाट आएका थिए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा… निर्वाह भत्ता सम्बन्धि शिक्षा र स्वास्थ्यमन्त्री निर्णय २४ घण्टाभित्र सच्याउन… निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको भत्ता २५ देखि ३५… ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ २१ माघबाट आउने नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ३ वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त ४ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ७ सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय साइड इफेक्ट प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत छुट दिने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय साइड इफेक्ट प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत छुट दिने