गृहपृष्ठ ∕ प्रदेश २ ∕ नेपाली सेनाका दुई जनासहित वीरगञ्जबाट ५ जना डिस्चार्ज नेपाली सेनाका दुई जनासहित वीरगञ्जबाट ५ जना डिस्चार्ज हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १२:३९ मा प्रकाशित जनकपुर—प्रदेश नं. २ पर्साको वीरगन्जस्थित गण्डक कोरोना विशेष अस्पतालबाट ५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बिहीबार दुई सैनिकसहित ५ जना डिस्चार्ज भएको अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । बारामा कार्यरत दुईजना सेनासहित ५ जनालाई अस्पतालले डिस्चार्ज दिएको हो । बाँकी तीन जना पर्साकै रहेको अस्पतालले जनाएको छ । गण्डक अस्पतालमा अब २८ जना संक्रमित आइसोलेसनमा उपचारत छन् । वीरगञ्जबाट मात्रै यसअघि १ सय २ जना डिस्चार्ज भइसकेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सुदूरपश्चिममा पाँचौ संक्रमित पनि डिस्चार्ज, ३५ दिन पछि घर फर्किन सफल कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सुदूरपश्चिममा पाँचौ संक्रमित पनि डिस्चार्ज, ३५ दिन पछि घर फर्किन सफल