गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ महिला/बाल स्वास्थ्य ∕ गर्भवती भएको वेला के गर्ने के नगर्ने ? गर्भवती भएको वेला के गर्ने के नगर्ने ? डा. जागेश्वर गौतम शुक्रबार, २०७६ असार २० गते, १४:१९ मा प्रकाशित प्रा. डा. जागेश्वर गौतम स्त्री तथा प्रसूति रोग विशेषज्ञ निर्देशक, परोपकार प्रसूति गृह के के गर्ने ? बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ पोषिलो खानेकुरा खाने अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने के नगर्ने ? गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ धुम्रपान, मद्यपान सेवन नगर्ने चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने, कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिम हुन सक्छ क्याटेगोरी : महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने… एउटा स्वस्थ बच्चाका लागि १००० दिनसम्मको हेरचाह गर्भावस्थामा देखिने १० जटिलताहरु महिनावारी पर सार्ने औषधी सेवन गर्नु कति उचित ? नवजात शिशुलाई भेट्दा पालना गर्नुपर्ने ७ कुरा डा. अस्मिता भन्छिन्, ‘स्तन क्यान्सर पत्ता लगाउन हरेक युवतीले स्वयं… धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनमा पुनः लकडाउन घोषणा क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनमा पुनः लकडाउन घोषणा क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द