२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ?

भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ?


अजोस्पर्मिया भनेको पुरुषको शुक्राणु जिरो आउने हो । नर्मल गर्भधारणका लागि पुरुषको शुक्राणु न्यूनतम १५ मिलियन पर एमएल हुनुपर्छ । तर, कुनै—कुनै पुरुषहरुको शुक्राणु जिरो आउँछ ।

त्यो हुँदैंमा कति जनामा जेनेटिकल्ली आफ्नो बच्चा पाउनै सकिदैंन भन्ने धारणा हुन्छ । तर, यो गलत हो । यदि शुक्राणु जिरो छ भने पुरुषको हर्मोन, जेनेटिक परीक्षण र अल्ट्रासाउण्डहरु गराउँछौं ।

सबैं राम्रो छ भने पुरुषको नै एसा प्रविधीबाट र एक्सी गरेर फर्टिलाइज गराउन सकिन्छ ।

बाँकी भिडियोबाट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ