२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : पेडियाट्रिक न्यूरोलोजी के हो ? यसमा कस्ता रोगहरूको उपचार हुन्छ ?

भिडियो रिपोर्ट : पेडियाट्रिक न्यूरोलोजी के हो ? यसमा कस्ता रोगहरूको उपचार हुन्छ ?


पेडियाट्रिक न्यूरोलोजी नवजात वच्चादेखि १४ वर्षसम्म बालबालिकाको न्यूरोलोजी सम्बन्धि हेर्ने विषय हो । जसमा डेभलपमेन्टल पेडियाट्रिक, न्युरो जेनेटिक्स, न्युरो मेटाबोलिक्स, न्युरो इम्युनोलोजीलगायतका डेभलपमेन्टल समस्या हेरिन्छ ।

सामान्यतयाः सेरेबल पाल्सी (जन्मजात मतिष्कघातः यसमा बच्चाको नर्मल डेभलपमेन्ट नहुने हुन्छ), छारेलगायतका रोगहरुबारे उपचार गरिन्छ ।

बाँकी भिडियोबाट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ