२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबालबालिकामा मोबाइलको लत कसरी हुन्छ ? यसबाट कसरी जोगाउने ?

बालबालिकामा मोबाइलको लत कसरी हुन्छ ? यसबाट कसरी जोगाउने ?


पछिल्लो समय बालबालिकाहरु मोबाइललाई पटक्कै छाड्न नमान्ने समस्या छ । कोभिड—१९ पछि अब बालबालिकाहरु मोबाइलमा अधिकांश समय झुम्मिने गरेका छन् । कतिपय बालबालिकाहरुमा त यो लतकै रुपमा देखिन थालेको छ ।

आम समस्याका रुपमा देखिइरहेको बालबालिकामा मोबाइल र ग्याजेटकको लतबाट छुटकारा पाउने उपायबाट क्लिनिक साइकोलोजिष्ट डा. विजय ज्ञवालीले यो भिडियोमा विभिन्न उपायहरु सुझाएका छन् ।

बाँकी भिडियोबाट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ