२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो स्टोरीः गर्मीमा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने?

भिडियो स्टोरीः गर्मीमा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने?


काठमाडौं—अब गर्मी याम सुरु भइसकेको छ ।  छालामा पसिना आउने, सुख्खा हुने समस्या यो मौसममा देखिन्छन् ।

अहिले काठमाडौंलगायतका मुख्य सहरहरुमा धुँलो र प्रदुषणको अवस्था पनि विकराल छ । यो अवस्थामा मानिसहरु बजारमा पाइने विभिन्न सनस्क्रीनहरु मनलाग्दी प्रयोग गरिरहेका छन् ।

जथाभावी सनस्क्रीनहरुको प्रयोग गर्दा छाला सुरक्षित हुनुको साटो झन बढी समस्याहरु निम्तिन सक्ने सम्भावना रहन्छन् ।

त्यसकारण हेल्थआवाजले गर्मीयाममा छालाका लागि सुरक्षाका लागि कस्ता सनस्क्रीनहरु, कसरी प्रयोग गर्ने भन्ने विषयमा स्टार अस्पतालका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. सीमान्त अंकीतसँग भिडियो कुराकानी गरेको छ ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ