गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट ? निःसन्तान दम्पत्तिका लागि बरदान मानिएको आईभिएफ के हो ? भिडियो रिपोर्ट ? निःसन्तान दम्पत्तिका लागि बरदान मानिएको आईभिएफ के हो ? हेल्थ आवाज आईतबार, २०७८ फागुन ८ गते, ११:२५ मा प्रकाशित इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ)मा महिलाको शरीरबाट एक्स निकालिन्छ । एक्स निकाल्नुपूर्व महिनामा सामान्यतयाः एउटा मात्रै अण्डा ठूलो हुने भएकाले अरु पनि अण्डाहरु ठूलो बनाउन स्टुमुलेट गर्छौ । त्यसका लागि इन्जेक्सन दिइन्छ । ठूलो भएको अण्डा निकाल्छौं । र, श्रीमानको वीर्य निकाल्छौं । त्यो निकालिइसकेपछि हामी अण्डा र वीर्यको प्रयोगशालामै मिलन गराउँछौं । त्यसलाई पहिले—पहिले टेष्टट्युब बेबी भन्ने चलन थियो । अण्डा र वीर्यको मिलनबाट भ्रुण बनाइसकेपछि त्यसलाई महिलाको पाठेघरमा ट्रान्सप्लान्ट गर्छौ । यसलाई नै आईभीएफ भनिन्छ । विश्वव्यापी रुपमा हेर्दा यो ४० प्रतिशत सफल मानिन्छ । वात्सल्य आईभीएफमा हामीले मासिक तथ्यांकहरु विश्लेषण गर्दा ६० देखि ७० प्रतिशत यो विधी सफल छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न… डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने… डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के… डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर