गृहपृष्ठ ∕ अन्य ∕ यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड हेल्थ आवाज सोमबार, २०७७ माघ १९ गते, १७:०७ मा प्रकाशित थाइराइडलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। यसको प्रारम्भिक लक्षणहरू देख्न सकिदैन जसकारण यो रोगलाई ‘साइलेन्ट किलर’को उपमा दिइएको हो । यो समस्या थाइराइड ग्रन्थीमा खस्कदै जाने हार्मोन असन्तुलनको कारणले हुने गर्छ । हामीले खाँदै आएको खानेकुराको मात्रा नमिल्दा पनि थाइराइडको जोखिम बढ्न सक्छ। थाइराइडको समस्याबाट बच्न यी खानेकुराको सेवन सिमित मात्रामा गर्नुपर्दछ। काउली पात र काउली र यसको पातमा प्रशस्त मात्रामा ‘गोइट्रोजन’ पाइन्छ । जसको अत्याधिक सेवनले थाइरोइड समस्या बढाउँदछ । जो मानिसलाई थाइराइडको समस्या छ ती व्यक्तिले काउली सकेसम्म खान हुँदैन। भटमास भटमासमा पनि ‘गोइट्रोजन’ धेरै मात्रामा पाइने हुँदा थाइरोइडका बिरामीले खान हुँदैन । अत्याधिक मात्रामा भटमासको सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। नुन नुनको सेवन सिमित मात्रामा गर्नु पर्दछ। अत्याधिक मात्रामा नुन सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। यदि थाइराइडको समस्या छ भने बिरे नुन सेवन गर्नु उपयुक्त हुन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मोटोपना किन हुन्छ ? कसरी घटाउने ? मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ६ स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको नाम सिफारिस ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार