गृहपृष्ठ ∕ अन्य ∕ यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड हेल्थ आवाज सोमबार, २०७७ माघ १९ गते, १७:०७ मा प्रकाशित थाइराइडलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। यसको प्रारम्भिक लक्षणहरू देख्न सकिदैन जसकारण यो रोगलाई ‘साइलेन्ट किलर’को उपमा दिइएको हो । यो समस्या थाइराइड ग्रन्थीमा खस्कदै जाने हार्मोन असन्तुलनको कारणले हुने गर्छ । हामीले खाँदै आएको खानेकुराको मात्रा नमिल्दा पनि थाइराइडको जोखिम बढ्न सक्छ। थाइराइडको समस्याबाट बच्न यी खानेकुराको सेवन सिमित मात्रामा गर्नुपर्दछ। काउली पात र काउली र यसको पातमा प्रशस्त मात्रामा ‘गोइट्रोजन’ पाइन्छ । जसको अत्याधिक सेवनले थाइरोइड समस्या बढाउँदछ । जो मानिसलाई थाइराइडको समस्या छ ती व्यक्तिले काउली सकेसम्म खान हुँदैन। भटमास भटमासमा पनि ‘गोइट्रोजन’ धेरै मात्रामा पाइने हुँदा थाइरोइडका बिरामीले खान हुँदैन । अत्याधिक मात्रामा भटमासको सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। नुन नुनको सेवन सिमित मात्रामा गर्नु पर्दछ। अत्याधिक मात्रामा नुन सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। यदि थाइराइडको समस्या छ भने बिरे नुन सेवन गर्नु उपयुक्त हुन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ४ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी