गृहपृष्ठ ∕ अन्य ∕ अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १६:५२ मा प्रकाशित यदि तपाई सिंगल हुनहुन्छ भने तपाईको मानसिक स्वास्थ्यको लागि निकै राम्रो हो। विज्ञानले पनि सिंगल रहनु शारीरिक स्वास्थ्यको लागि निकै सकरात्मक हुने जनाएको छ। हालै ‘भ्यालेन्सटाईन डे’ सप्ताह चलिरहेको छ यदि तपाईको प्रेमिका छैन भने ढुक्क हुनहोस्। एक रिलेशनशिप एक्सपर्ट भन्छन्, ‘केहि मानिस एक्लोपनबाट डराउने गर्छन। उनीहरुलाई एक्लो जीवन अभिशाप लाग्ने गर्छ। तर त्यस्तो भने हैन। प्रेमसम्बन्धलाई लिएर २०१६ गरिएको एक अध्ययनमा भनिएको थियो कि सिंगल व्यक्ति वैवाहिक जीवनमा बाधिएका व्यक्ति र प्रेमसम्बन्धमा रहेका भन्दा तन्दरुस्त हुने गर्छन।’ यो अध्ययन यूनिभर्सिटी अफ क्याल्फोर्नियाले गरेको थियो। यस अध्ययनको निष्कर्षको लागि सिंगल र विवाहित गरी ८ सय जनाको अध्ध्यन गरिएको थियो। त्यसपछि विवाहित भन्दा सिंगल मानिस स्वस्थ हुने निचोड निक्लेको थियो। यस विषयमा पछि पनि भएको सर्वेक्षणमा पनि प्रेमसम्बन्धमा नभएका व्यक्ति मानसिकरुपले स्वस्थ रहने कुरा उल्लेख गरिएको छ । १३ हजार महिला तथा पुरुषमा गरिएको सो सर्वेक्षणमा सिंगल रहने व्यक्तिले अन्य वा दोस्रो व्यक्तिको भावलाई राम्ररी बुझ्ने कुरा पत्ता लागेको छ । यसका साथै सिंगल व्यक्तिको (बिआईएम) पनि कम रहने कुरा अध्ययनले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए