२०८१ पुस १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यसंसारभर वायु प्रदुषणबाट वर्षेनी ७० लाखको मृत्यु, ६ लाख बालवालिका

संसारभर वायु प्रदुषणबाट वर्षेनी ७० लाखको मृत्यु, ६ लाख बालवालिका


प्रदुषणबाट मृत्यु हुनेको आँकडामा बढिरहेको छ । संसारभर प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु वायु प्रदुषणका कारण हुने गरेको छ ।

संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार वायु प्रदुषणका कारण ज्यान गुमाउने ७० लाखमध्ये ६ लाख बालवालिका छन् । हावा, पानी, फलफूल र तरकारमा पनि विषादीको मात्रा उल्लेख्य रुपमा बढ्दैं गएको छ ।

तर, घरमा स—साना कुरामा सावधानी अपनाउँदा यसको असर र मृत्युको आँकडा कम गर्न सकिने विज्ञहरुले औल्याएका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ