गृहपृष्ठ ∕ अन्य ∕ मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग हेल्थ आवाज मंगलबार, २०८१ फागुन १३ गते, १६:५४ मा प्रकाशित काठमाडौं—मोरङस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १६ जना स्वास्थ्यकर्मी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले १६ जना स्वास्थ्यकर्मी माग गरेको हो । जसमा २ जना आठौं तहका मेडिकल अधिकृत, सातौं तहको १ जना अस्पताल व्यवस्थापक, सातौं तहकैं एक जना मेडिकल ल्याब टेक्नोलोजिष्ट र एक जना फार्मेसी अधिकृत माग गरिएको छ । यस्तै, अस्पतालले पाँचौं तहका २÷२ जना स्टाफ नर्स र रेडियोग्राफर माग गरेको छ । अस्पतालले अबेह २ जना, ल्याब असिस्टेन्ट ३ जना, डेन्डल हाइजिनिष्ट १ जना र अप्टीकल डिस्पेन्सर १ जना मा गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा पेटमा ग्याँस किन भरिन्छ ? कसरी गर्ने उपचार ? महिनावारी अनियमित समस्या र समाधान राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ ३ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी डा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने जन्मजात अपांगता एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता बेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षीया थप एक युवतीमा देखियो कोभिड-१९ 'पोजेटिभ' 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी डा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने जन्मजात अपांगता एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता बेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षीया थप एक युवतीमा देखियो कोभिड-१९ 'पोजेटिभ' 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति