गृहपृष्ठ ∕ अन्य ∕ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन हेल्थ आवाज बुधबार, २०८१ कात्तिक १४ गते, १७:११ मा प्रकाशित काठमाडौं—डा. रमेश विक्रम सिंहको निधन भएको छ । आइतबार डा. सिंहको ६४ वर्षको उमेरमा निधन भएको नेपाल चिकित्सक संघ (एनएमए)ले जनाएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीले नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा स्वास्थ्य विशेषज्ञ डा. सिंहको ११ कात्तिकमा निधन भएको पुष्टि गरेका छन् । उनले डा. सिंहको निधनबाट इमान्दार लगनशील र वरिष्ठ चिकित्सकलाई गुमाउँदा संघ मर्माहत भएको उल्लेख गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिमी नै तिमी नै’ नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना धेरै पढिएका १ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् २ कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने ४ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ५ संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय ६ भिडियो रिपोर्टः गर्भवती महिलाले फोलिक एसिड किन खानुपर्छ ? ७ एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी Kalpana Craft ट्रेण्डिङ मधुमेहका बिरामीका दाँत किन निकालिदैंन ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय लामखुट्टेको खोज्दै भेरी नगरपालिका कस्ता विरामीले के खाने के नखाने ? यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा मधुमेहका बिरामीका दाँत किन निकालिदैंन ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय लामखुट्टेको खोज्दै भेरी नगरपालिका कस्ता विरामीले के खाने के नखाने ? यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा