गृहपृष्ठ ∕ अन्य ∕ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन हेल्थ आवाज बुधबार, २०८१ कात्तिक १४ गते, १७:११ मा प्रकाशित काठमाडौं—डा. रमेश विक्रम सिंहको निधन भएको छ । आइतबार डा. सिंहको ६४ वर्षको उमेरमा निधन भएको नेपाल चिकित्सक संघ (एनएमए)ले जनाएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीले नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा स्वास्थ्य विशेषज्ञ डा. सिंहको ११ कात्तिकमा निधन भएको पुष्टि गरेका छन् । उनले डा. सिंहको निधनबाट इमान्दार लगनशील र वरिष्ठ चिकित्सकलाई गुमाउँदा संघ मर्माहत भएको उल्लेख गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू