गृहपृष्ठ ∕ अन्य ∕ नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज आईतबार, २०८१ कात्तिक ११ गते, १४:४८ मा प्रकाशित भक्तपुर—भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक सामुदायीक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शनिबार अस्पतालमै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, बाल रोग विशेषज्ञले सेवा दिएका थिए । साथै, सिबिसी आरबिसी र युरिन टेस्ट निःशुल्क गरिएको थियो । शिविरमा आएर सेवा लिने सेवाग्राहीलाई इसिजी, इको, युएसजी, सिटी स्क्यान र एक्सरे सेवामा २५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिइएको अस्पतालकी नर्सिङ प्रमुख गंगा पौडेलले जानकारी दिइन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग… सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान ३ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ४ ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्व स्वास्थ्यमन्त्री अधिकारीले नयाँ स्वास्थ्यमन्त्री ढकाललाई दिए १० सुझाव फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्व स्वास्थ्यमन्त्री अधिकारीले नयाँ स्वास्थ्यमन्त्री ढकाललाई दिए १० सुझाव फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?