गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम हेल्थ आवाज शुक्रबार, २०८१ असोज ४ गते, १३:५८ मा प्रकाशित ललितपुर—हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । शुक्रबार रक्त क्यान्सर अवारनेस महिनाको अवसर पारेर उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ५० जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । बिरामीका आफन्त, स्थानीय समुदायका मानिस र अस्पतालका कर्मचारीहरुको रक्तदान गरेका हुन् । सेप्टेम्बर महिना रक्त क्यान्सर सचेतना महिनाका रुपमा मनाइन्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ