गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम हेल्थ आवाज शुक्रबार, २०८१ असोज ४ गते, १३:५८ मा प्रकाशित ललितपुर—हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । शुक्रबार रक्त क्यान्सर अवारनेस महिनाको अवसर पारेर उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ५० जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । बिरामीका आफन्त, स्थानीय समुदायका मानिस र अस्पतालका कर्मचारीहरुको रक्तदान गरेका हुन् । सेप्टेम्बर महिना रक्त क्यान्सर सचेतना महिनाका रुपमा मनाइन्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ७ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने Kalpana Craft ट्रेण्डिङ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनसीडिए मोरङको होली मिलन कार्यक्रम विपरिता करणी योगासन गर्ने विधि र फाइदा सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनसीडिए मोरङको होली मिलन कार्यक्रम विपरिता करणी योगासन गर्ने विधि र फाइदा सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त