गृहपृष्ठ ∕ अन्य ∕ तीजको अवसरमा हार्दिक आईभीएफमा आई.यु.आई. सेवामा ५० प्रतिशत छुट तीजको अवसरमा हार्दिक आईभीएफमा आई.यु.आई. सेवामा ५० प्रतिशत छुट हेल्थ आवाज आईतबार, २०८१ भदौ १६ गते, १७:०४ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले विशेष छुटसहित तीजको अफर ल्याएको छ । हार्दिकका सिओओ रविशंकर पोखरेलकाअनुसार तीजको अवसर पारेर भदौं महिनाभर सेन्टरका सेवाहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । उनकाअनुसार डाक्टर कन्सल्टेसन र टिभिएफ (भिडियो एक्सरे) सेवा निःशुल्क उपलब्ध हुनेछ । यसैगरी, आई.यु.आई. सेवामा ५० प्रतिशत र आईभीएफ सेवामा १० प्रतिशत छुट सेन्टरले दिनेछ । त्यसबाहेक औषधि तथा प्रयोगशाला परीक्षणमा पनि हार्दिकले १० प्रतिशत छुट बिरामीहरुलाई उपलब्ध गराउने पोखरेलले जानकारी दिए । हार्दिकले सुलभ शुल्क अन्तर्राष्ट्रियस्तरको आईभीएफ सेवा उपलब्ध गराउँदैं आएको जनाएको छ । हार्दिकमा १३ वर्षदेखि स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा कार्यरत प्रजनन रोग विशेषज्ञ डा. अर्चना शाक्यले सेवा दिदैं आएकी छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ ५ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ६ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? योग के हो ? यसका प्रकार र फाइदा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? योग के हो ? यसका प्रकार र फाइदा