गृहपृष्ठ ∕ अन्य ∕ सञ्जिवनीमा अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ संचालनमा सञ्जिवनीमा अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ संचालनमा हेल्थ आवाज आईतबार, २०८० पुस ८ गते, १६:४० मा प्रकाशित काठमाडौं—महाराजगञ्जस्थित सञ्जिवनी इमेजिङ हाउस प्रा.लि.ले अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ मेसिन सञ्चालनमा ल्याएको छ । शनिबारबाट सञ्जिवनीले एमआरआई मेसिन सञ्चालनमा ल्याएको हो । सञ्जिवनीका अनुसार यो मेसिन उच्च प्रविधिमा आधारित छ । जसले रोगको अवस्था तथा रोग पहिचानका लागि निकै उपयोगी हुने जनाइएको छ । सञ्जिवनीले सिटी स्क्यानको सेवा विगत २ वर्षदेखि दिँदै आइरहेको थियो । अब सिटी र एमआरआईलाई प्राथमिकतामा राख्दै सेवा दिँने कम्पनीले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ