गृहपृष्ठ ∕ अन्य ∕ नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित हेल्थ आवाज आईतबार, २०८० मंसीर १० गते, १२:१९ मा प्रकाशित काठमाडौं—नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । शनिबार काउन्सिलले लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको हो । काउन्सिलनकाअनुसार पिसिएल नर्सिङतर्फ १ हजार २७० जना सहभागी भएकामा २४६ जना उत्तीर्ण भएका छन् । जुन १९.३४ प्रतिशत हो । ब्याचलर तर्फको लाइसेन्स परीक्षाामा ४१४ जनामध्ये २०३ जना उत्तीर्ण भएका छन् । जुन ४९.०३ प्रतिशत हो । पिसिएल नर्सिङको तुलनामा ब्याचर नर्सिङतर्फको नतिजामा सुधार देखिन्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ४ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल शरीरको मोटोपन के हो ? मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल शरीरको मोटोपन के हो ? मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ?