गृहपृष्ठ ∕ अन्य ∕ नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) हेल्थ आवाज बुधबार, २०८० मंसीर ६ गते, १४:०८ मा प्रकाशित काठमाडौं– नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ठूलो सङ्ख्यामा नर्स आह्वान गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै ६ महिनाका लागि करार सेवामा २० जना नर्स आह्वान गरेको हो । उक्त अस्पतालमा जागिरका लागि आवेदन दिनका लागि योग्यता त्रि.वि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने अस्पतालले जनाएको छ । दक्ष अनुभवी तथा योग्यता पुगेका इच्छुक आवेदकले यही मङ्सिर १२ गते बेलुका ५ बजेसम्ममा आवेदन दिइसक्नुपर्ने अस्पतालले जनाएको छ । अन्य जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट https://www.nepalpolice.gov.np/मा हेर्न सक्नुहुनेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ४ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ५ योग के हो ? यसका प्रकार र फाइदा ६ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ७ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर Kalpana Craft ट्रेण्डिङ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई