गृहपृष्ठ ∕ अन्य ∕ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो हेल्थ आवाज आईतबार, २०८० जेठ २८ गते, १३:१३ मा प्रकाशित काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्रहरीले एक जना लागु औषध कारोबारीमाथि गोली चलाएको छ । आइतबार विमानस्थलको मुलगेट नजिकै प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारी समूहका एक सदस्यलाई नियन्त्रणमा लिएको हो । ‘लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो,’ लागु औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाले भने, ‘नियन्त्रणमा गोली चलेको हो ।’ लागु औषध कारोबारमा संलग्न रहेका एक जनालाई पक्राउ गर्न गएको प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको हो । गोली लागेर उनी घाइते भएका छन् । घाइतेको परिचय खुल्न सकेको छैन । अहिले प्रहरीले उनलाई काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको छ । खैरो हेरोइन कारोबारमा संलग्न रहेको समूह नै रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानमा प्रहरी ग्राहक बनेर पुगेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?