गृहपृष्ठ ∕ अन्य ∕ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो हेल्थ आवाज आईतबार, २०८० जेठ २८ गते, १३:१३ मा प्रकाशित काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्रहरीले एक जना लागु औषध कारोबारीमाथि गोली चलाएको छ । आइतबार विमानस्थलको मुलगेट नजिकै प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारी समूहका एक सदस्यलाई नियन्त्रणमा लिएको हो । ‘लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो,’ लागु औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाले भने, ‘नियन्त्रणमा गोली चलेको हो ।’ लागु औषध कारोबारमा संलग्न रहेका एक जनालाई पक्राउ गर्न गएको प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको हो । गोली लागेर उनी घाइते भएका छन् । घाइतेको परिचय खुल्न सकेको छैन । अहिले प्रहरीले उनलाई काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको छ । खैरो हेरोइन कारोबारमा संलग्न रहेको समूह नै रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानमा प्रहरी ग्राहक बनेर पुगेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द