२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्य३२ जनामा कोभिड-१९ संक्रमण, १२ जना संक्रमणमुक्त

३२ जनामा कोभिड-१९ संक्रमण, १२ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ३२ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३२ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा आइतबारसम्म १३३ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ