गृहपृष्ठ ∕ अन्य ∕ अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिजी होल्डिङ्समा निःशुल्क स्वास्थ्य शिविर अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिजी होल्डिङ्समा निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज बुधबार, २०८० वैशाख २० गते, १७:२५ मा प्रकाशित काठमाडौं—अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरले सिजी होल्डिङमा निःशुल्क हेल्थ क्याम्पको आयोजना गरेको छ । बुधबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिजी होल्डिङको मुख्यालय सानेपामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा काठमाडौंभरका सिजीका कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा २ सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको अल्फा केयरकी रोजिना थापाले जानकारी दिइन् । शिविरमा निःशुल्क बीएमआई, ब्लड सुगर, आँखा, युरिन रुटिङ र रक्तचाप चेकजाँच गरिएको थियो । चिकित्सकहरु डा. लालुप्रसाद यादव, डा. सुप्रिया उप्रेती र डा. सुर्यप्रकाश शाहले बिरामी परामर्श सेवा उपलब्ध गराएका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव