गृहपृष्ठ ∕ अन्य ∕ अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिजी होल्डिङ्समा निःशुल्क स्वास्थ्य शिविर अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिजी होल्डिङ्समा निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज बुधबार, २०८० वैशाख २० गते, १७:२५ मा प्रकाशित काठमाडौं—अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरले सिजी होल्डिङमा निःशुल्क हेल्थ क्याम्पको आयोजना गरेको छ । बुधबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिजी होल्डिङको मुख्यालय सानेपामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा काठमाडौंभरका सिजीका कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा २ सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको अल्फा केयरकी रोजिना थापाले जानकारी दिइन् । शिविरमा निःशुल्क बीएमआई, ब्लड सुगर, आँखा, युरिन रुटिङ र रक्तचाप चेकजाँच गरिएको थियो । चिकित्सकहरु डा. लालुप्रसाद यादव, डा. सुप्रिया उप्रेती र डा. सुर्यप्रकाश शाहले बिरामी परामर्श सेवा उपलब्ध गराएका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?