गृहपृष्ठ ∕ अन्य ∕ संक्रामक तथा सरुवा रोग अस्पतालमा जनरल स्वास्थ्य सेवा पूर्ण रुपमा संचालन संक्रामक तथा सरुवा रोग अस्पतालमा जनरल स्वास्थ्य सेवा पूर्ण रुपमा संचालन हेल्थ आवाज शुक्रबार, २०७९ चैत्र १० गते, १८:२३ मा प्रकाशित पोखरा—गण्डकी प्रदेश सरकारअन्तर्गतको संक्रामक तथा सरुवा रोग अस्पतालले जनरल स्वास्थ्य सेवा पूर्ण रुपमा संचालनमा ल्याएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले अस्पतालले जनरल स्वास्थ्य सेवा पूर्ण रुपमा संचालनमा ल्याएको जानकारी दिए । अस्पतालले विशेषज्ञ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा २४ सैं घण्टा आकस्मिक, अन्तरंग र बहिरंग सेवा उपलब्ध गराउनेछ । साथै, अस्पतालले विशेषज्ञ चिकित्सकहरुकै निगरानीमा विस्तारित सेवा समेत उपलब्ध गराउने डा. गौचनले जानकारी दिए । उनकाअनुसार अस्पतालले जनस्वास्थ्य परामर्श सेवासमेत उपलब्ध गराउनेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर तीतेपातीको बुझ्न नसकिएको महत्व डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर तीतेपातीको बुझ्न नसकिएको महत्व डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता