गृहपृष्ठ ∕ अन्य ∕ अल्फाको निःशुल्क शिविरमा १३० जनाको स्वास्थ्य जाँच अल्फाको निःशुल्क शिविरमा १३० जनाको स्वास्थ्य जाँच हेल्थ आवाज बिहीबार, २०७९ फागुन ११ गते, १०:३४ मा प्रकाशित काठमाडौं – अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरको निःशुल्क शिविरमा १३० जनाको स्वास्थ्य जाँच गरिएको छ । बुधबार कान्तिपुर ईन्जिनियरिङ्ग कलेजमा आयोजना गरिएको उक्त शिविरबाट १३० जनाले स्वास्थ्य जाँच गराएका हुन् । कान्तिपुर ईन्जिनियरिङ्ग कलेज संगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा ७९ जनाको निःशुल्क मधुमेह जाँच गरिएको मार्केटिङ्ग प्रमुख गौरव प्रधानले जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु