२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यरक्सी छोड्न चाहानुहुन्छ? सेवन गर्नुहोस् यी ५ कुरा

रक्सी छोड्न चाहानुहुन्छ? सेवन गर्नुहोस् यी ५ कुरा


यदि तपाईँ दृढ हुनुहुन्छ भने केही गाह्रो छैन। यदि तपाईँले रक्सी छोड्ने मन बनाउनुभएको छ भने यी घरेलु उपायहरूले तपाईँलाई मद्दत गर्न सक्छन्

१. गाजरको रस
रक्सी त्याग्न चाहनुहुन्छ भने गाजरको जुस नियमित पिउनुहोस् । गाजरको जुसले रक्सी पिउने इच्छालाई कम गर्छ र तपाईँलाई राम्रो महसुस गराउँछ।

२. खजुर
रक्सीबाट पूर्णतया छुटकारा पाउन चाहनुहुन्छ भने दूधमा खजूर पिसेर पिउनुहोस् । लाभ हुनेछ।

३. अङ्गुर
रक्सी अङ्गुरबाट मात्र बनाइन्छ। यदि तपाईँ दैनिक अङ्गुर खानुहुन्छ भने, तपाईँ चाँडै रक्सी छोड्न सक्षम हुनुहुनेछ।

४. अजवाइन
अजवाइनलाई एक गिलास पानीमा आधा नआएसम्म उमालेर राख्नुहोस्। यसलाई १ महिनासम्म पिउँदा रक्सी पिउने इच्छा कम हुन्छ ।

५. क्याप्सिकम
क्याप्सिकमले तपाईँलाई रक्सी छोड्न पनि मद्दत गर्दछ । यसका लागि तपाईँले क्याप्सिकमलाई पिसेर यसको रस निकाल्नुपर्छ । आधा/आधा कपको दरले दिनमा २ पटक सेवन गर्दा फाइदा हुन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ