गृहपृष्ठ ∕ अन्य ∕ अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै हेल्थ आवाज आईतबार, २०७९ मंसीर १८ गते, १३:४४ मा प्रकाशित अफ्रिकाका स्वास्थ्य अधिकारीले अफ्रिकाले चाँडै नै एम पक्स भाइरसको भ्याक्सिन प्राप्त गर्ने जनाएका छन् । दक्षिण कोरियाद्धारा सहयोगका रूपमा उक्त भ्याक्सिन प्राप्त हुन लागेको विदेशी सञ्चारमाध्यमले जनाएका हुन् । कहिले भ्याक्सिन आइपुग्ने भन्ने मिति तय नभए पनि उपदानमा प्राप्त हुने भ्याक्सिनको ५० हजार डोज स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुलाई लगाइने अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्ले जनाएको छ । अफ्रिकाका १३ देशमा फैलिएको यो भाइरसका कारण २०२२ मा २०२ जनाको मृत्यु भएको छ । एम पक्स मंकीपक्स भाइरसको परिवर्तित नाम हो । खोपकै लागि अफ्रिकाले कयौँ महिना कुरेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् । अफ्रिकाका सिडिसी निर्देशक अहमद अगवेलले कङ्गोमा पछिल्लो हप्ता मात्रै ५१ जनामा यो भाइरस देखिएको जनाएका छन् । त्यस्तै घाना र नाइजेरियामा पनि यो भाइरसका कारण प्रभावित भएको उनले जनाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया स्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुरका मेसुलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया स्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुरका मेसुलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल