गृहपृष्ठ ∕ अन्य ∕ कान्ति बाल अस्पतालद्वारा २० जना मेडिकल अधिकृत माग कान्ति बाल अस्पतालद्वारा २० जना मेडिकल अधिकृत माग हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १३:०२ मा प्रकाशित काठमाडौं—कान्ति बाल अस्पतालले २० जना मेडिकल अधिकृतका लागि आवेदन माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै कान्तिले २० जना मेडिकल अधिकृत र १ जना बायोमेडिकल इन्जिनियरका लागि आवेदन माग गरेको हो । कान्तिले आईसीयु सेवा विस्तारका लागि आवेदन जनशक्ति थप गर्न लागेको हो । इच्छुक व्यक्तिले ७ दिनभित्र कार्यलय समयमा आवेदन दिन सक्नेछन् । छनोटका लागि लिखित र अन्तवार्ता हुनेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारी अनियमित समस्या र समाधान राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) ७ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस चीनमा पुनः लकडाउन घोषणा