गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा समस्या सिर्जना गरेको कोभिड-१९ को नयाँ भेरियन्ट भारतमा भेटियो बेलायतमा समस्या सिर्जना गरेको कोभिड-१९ को नयाँ भेरियन्ट भारतमा भेटियो हेल्थ आवाज आईतबार, २०७८ कात्तिक १४ गते, १६:०९ मा प्रकाशित काठमाडौं—बेलायतमा संकट सिर्जना गरेको कोभिड-१९ भाइरसको नयाँ भेरियन्ट भारतमा भेटिएको छ । बेलायतमा भाइरसको यही भेरियन्टका कारण पछिल्ला दिनहरुमा संक्रमण बढिरहेको छ । बेलायतमा संकटपूर्ण अवस्था सिर्जना गरेको डेल्टा भेरियन्टको नयाँ रुप AY.4 भारतमा पनि पाइएको छ । भारतको मध्यप्रदेशका ६ संक्रमितमा यो भेरियन्ट पुष्टि भएको हो । संसारभर सबैभन्दा बढी AY.4 केसहरु बेलायतमा देखिएका थिए । अमेरिकामा पनि यसको असर देखिइरहेको छ । यो कोभिड-१९ भाइरसको सब लाइनेज हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह