गृहपृष्ठ ∕ अन्य ∕ ग्याष्ट्रिकको समस्या भएकालाई नर्भिकले निःशुल्क ओपिडी सेवा दिने ग्याष्ट्रिकको समस्या भएकालाई नर्भिकले निःशुल्क ओपिडी सेवा दिने हेल्थ आवाज शुक्रबार, २०७८ असोज ८ गते, ११:०८ मा प्रकाशित काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत आउने शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा संचालन हुने भएको छ । ९ असोज शनिबार नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । डा. साहका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् । निःशुल्क ओपिडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म संचालन हुनेछ । नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) स्वास्थ्यमन्त्रीको परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री क्वारेन्टिनमा मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन् कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) स्वास्थ्यमन्त्रीको परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री क्वारेन्टिनमा मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन्