२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यपाल्पाकोटमा व्यवस्थित कोभिड-१९ विरुद्धको खोप अभियान (फोटोफिचर)

पाल्पाकोटमा व्यवस्थित कोभिड-१९ विरुद्धको खोप अभियान (फोटोफिचर)


काठमाडौं-काठमाडौं महानगरपालिका-३२ कोटेश्वर पाल्पाकोटमा व्यवस्थित रुपमा खोप अभियान सम्पन्न भएको छ । खोप केन्द्रबाट लगभग ३ हजार ६ सयलाई व्यवस्थित रुपमा खोप लगाइएको छ ।

वडाको पहलमा खोप अभियान व्यवस्थित रुपमा सञ्चालन गरिएको हो । वडाले खोप अभियानलाई व्यवस्थित गर्नका लागि स्थानीय स्वयंसेवकहरु खटाएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ