गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ विरुद्धको खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने कोभिड-१९ विरुद्धको खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने हेल्थ आवाज शुक्रबार, २०७८ असार १८ गते, १६:५७ मा प्रकाशित काठमाडौं-कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिन थालेको छ । एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरकाअनुसार शुक्रबारबाट एयरलाइन्सले सरकारको कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई प्रोत्साहन गर्न र उडानलाई सुरक्षित बनाउन छुट दिन थालेको हो । यो छुट पाउनका लागि कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य पेश गर्नुपर्नेछ । श्री एयरलाइन्सको जुनसुकै काउन्टरबाट टिकट काटे पनि यो छुट पाउन सकिनेछ । श्री एयरलाइन्सले दुईवटा सीआरजे—२००, दुई सीआरजे—७०० र दुई टर्बोप्रोप—क्यु—४०० लगायत ६ वटा जहाजमार्फत आन्तरिक उडान भर्दै आएको छ । क्याटेगोरी : अन्य ट्याग : #१० प्रतिशत छुट, #कोभिड-१९, #खोप, #श्री एयरलाइन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव