गृहपृष्ठ ∕ अन्य ∕ भरतपुर अस्पतालको कोभिड वार्ड अव्यवस्थित भरतपुर अस्पतालको कोभिड वार्ड अव्यवस्थित हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १७:५९ मा प्रकाशित काठमाडौँ – चितवनको भरतपुरस्थित भरतपुर अस्पतालको कोभिड वार्डको आईसियू अव्यवस्थित अवस्थामा रहेको पाइएको छ । उक्त वार्डको आईसियु, शौचालय लगायतका ठाउँ व्यवस्थापनमा चरम लापरवाही देखिन्छ। कोभिड-१९ बिरामीको उपचार हुने वार्ड सफा र व्यवस्थित हुनुपर्नेमा झन फोहोर र दुर्गन्धित छ । अस्पतालमा कोभिडको उपचार गर्ने बिरामी र बिरामीका कुरुवाहरुले अस्पतालको उक्त लापरवाही बारे सामाजिक संजालमै असन्तुष्टि पोखिरहेका छन्। अस्पतालका सुपरिटेन्डेन्ट डा. जगनाथ तिवारीले आफूहरुले दिनमा ३ पटकसम्म कोभिड वार्ड सफा गरिरहेको बताए। ‘हामीले दिनमा ३ पटकसम्म कोभिड वार्ड सफा गरिरहेका छौँ,’उनले भने, ‘भित्र फोहोर छैन बाहिर अक्सिजन सिलिन्डर ओसार-पोसार गर्ने क्रममा केही फोहोर देखिएको हो । त्यसलाई पनि मैले तत्काल सफा गरिरहन निर्देशन दिइसकेको छु ।’ डाक्टर तिवारीले कोभिड वार्डका शौचालयहरुलाई पनि आफूले सफा राख्न निर्देशन दिइसकेको बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा