गृहपृष्ठ ∕ अन्य ∕ बङ्गालादेशमा भोलिबाट १ साताको लागि लकडाउन बङ्गालादेशमा भोलिबाट १ साताको लागि लकडाउन हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १२:५९ मा प्रकाशित बङ्गालादेशमा लकडाउन गरिने भएको छ। कोरोना संक्रमणको बढ्दो केसलाई मध्यनजर गर्दै सरकारले ५ अप्रिलबाट ७ दिनसम्मका लागि लकडाउन लागु गर्ने घोषणा गरेको हो। बङ्गालादेशका प्रशासन राज्यमन्त्री फरहाद हुसैनले सबैकार्यालय र अदालत बन्द रहने र उद्योगहरु भने रोटेशनको आधारमा संचालन हुने बताएका छन्। शनिबारमात्रै त्यहाँ ५ हजार ६ सय ८३ जनामा कोरोना संक्रमित थपिएका छन् भने ५८ जना संक्रमितको निधन भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #लकडाउन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ योग के हो ? यसका प्रकार र फाइदा ४ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त