गृहपृष्ठ ∕ अन्य ∕ बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १२:३७ मा प्रकाशित बलिउडका अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण देखिएको छ। उनले सामाजिक संजाल ट्विटरमार्फत आफुलाई आइतबार कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। उनले संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेको र चिकित्सकको सल्लाह लिइरहेको बताए। उनले आफ्नो ट्विटरमा लेखेका छन्, ‘मेरो सम्पर्कमा आउने सबै मानिसलाई जाँच गराउन र आफ्नो ध्यान राख्न अनुरोध गर्दछु।’ अभिनेता अक्षयभन्दा अघि रणबीर कपूर, आलिया भट्ट, आदित्य नारायण, रूपाली गांगुली, कार्तिक आर्यन र आमिर खान समेतका बलिउड कलाकारहरुमा संक्रमण पुष्टि भैसकेको छ। हाल भारतमा कोरोनाको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ९३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा