गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन ८९ हजारमा कोरोना संक्रमण, ७१३ जना संक्रमितको मृत्यु भारतमा एकैदिन ८९ हजारमा कोरोना संक्रमण, ७१३ जना संक्रमितको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ चैत्र २१ गते, ११:०६ मा प्रकाशित नयाँदिल्ली—कोरोना तीब्र रुपमा फैलिएको भारतमा एकैदिन ८९ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ७१३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण जित्नेको संख्या भने पछिल्लो २४ घण्टामा ४४ हजार १ सय ७६ रहेको छ । एकैदिन ८९ हजार संक्रमण निकै धेरै मानिएको छ । जुन आँकडा भारतमा यसअघि कोभिड—१९ संक्रमणको पीक अवस्थामा भेटिएका संक्रमितहरुको भन्दा ९ हजार मात्रै कम हो । यसअघि १६ सेप्टेम्बरमा एकैदिन ९७ हजार ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भारतमा कोरोना संक्रमितको संख्या कम हुन थालेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ७ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग Kalpana Craft ट्रेण्डिङ लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मो:मो अड्किएर एकको मृत्यु मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मो:मो अड्किएर एकको मृत्यु मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच