गृहपृष्ठ ∕ अन्य ∕ फाइजरको खोप सुरक्षित र शत प्रतिशत प्रभावकारी भएको दावी फाइजरको खोप सुरक्षित र शत प्रतिशत प्रभावकारी भएको दावी हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १४:५७ मा प्रकाशित औषधी निर्माण कम्पनी फाइजरले आफ्नो खोप ट्रायलमा सय प्रतिशत प्रभावकारी देखिएको दावी गरेको छ। बुधबार कम्पनीले भन्यो, ‘हाम्रो भ्याक्सिन १२ देखि १५ वर्ष उमेरका समुहमा गरिएको क्लिनिकल परीक्षणमा १०० प्रतिशत सुरक्षित र प्रभावकारी देखिएको छ।’ फाइजरको खोपलाई १६ वर्ष उमेरसमुहको लागि उक्त खोप प्रयोगको लागि अनुमति पाइसकेको छ। फाइजरका अनुसार अमेरिकामा १२ वर्ष देखि १५ वर्षसम्मको भोल्युनटर्सबीचमा भएको अध्धयनको सुरुवातको तथ्याङ्कअनुसार भ्याक्सिन लगाउनेहरुमा कोहि पनि संक्रमित पाइएको छैन। कम्पनीले बालबालिकामा पनि दोस्रो डोज पछि वयस्कको जस्तै सामान्य साइड-इफेक्ट देखिएको जानाएको छ। अध्ययनमा सहभागीहरुमा २ वर्षसम्म निगारनी राखिने र त्यसले कतिको सुरक्षा मिल्छ भन्ने जानकारी मिल्ने कम्पनीले उल्लेख गरेको छ। – एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक काठमाडौँमा कुन टोलमा कति संक्रमित ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक काठमाडौँमा कुन टोलमा कति संक्रमित ?