गृहपृष्ठ ∕ अन्य ∕ मुम्बईको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु मुम्बईको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र १३ गते, १३:०४ मा प्रकाशित तस्वीरः द हिन्दु मुम्बई—मुम्बईको कोभिड अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको एक मलमा रहेको अस्पतालमा बुधबार राति १२ बजे आगलागी भएको हो । उक्त आगलागीमा १० जनाको मृत्यु भारतीय सञ्चार माध्यम पिटीआईले जनाएको छ । अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई भने सकुशल उद्धार गरिएको छ । भान्डुप क्षेत्रको ड्रिम मल सनराइज अस्पतालमा आगलागी भएको हो । पाँच वटा तलाको उक्त मलको तेस्रो तलामा अस्पतालमा रहेको थियो । मुम्बईका मेयर किशोरी पेडनेकरले आगलागीको कारण अहिलेसम्म थाहा हुन नसेको बताएका छन् । उनले आफूले पहिलो पटक मलमा अस्पताल देखेको बताउँदैं यसमाथि कारवाही गरिने बताए । उनकाअनुसार कोभिडका बिरामीसहित ७० जना बिरामीलाई अर्को अस्पतालमा सिफ्ट गरिएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? My Journey Against Myeloma गर्भावस्थामा देखिने १० जटिलताहरु पोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? My Journey Against Myeloma गर्भावस्थामा देखिने १० जटिलताहरु पोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित