गृहपृष्ठ ∕ अन्य ∕ एक डोज लगाए पुग्ने जोनसन कम्पनीको भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी एक डोज लगाए पुग्ने जोनसन कम्पनीको भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी हेल्थ आवाज बिहीबार, २०७७ फागुन १३ गते, १२:२७ मा प्रकाशित कोरोना महामारीको अन्त्य गर्न विश्वका कयौं देशमा खोप अभियान कार्यक्रम सुरु भएको छ। यसैबीच अमेरिकी नियामकले जोन्सन एण्ड जोनसनको सिङ्गल डोजको भ्याक्सिन प्रभावकारी देखिएको जनाएको छ। उनीहरुको अनुसार केहि दिनमै सो भ्याक्सिनले अनुमति पाउने प्रबल सम्भावना छ। कोरोनाबाट बच्न अधिकांश मानिस भ्याक्सिनको डोज लिने गर्छन। प्राय अनुमति प्राप्त भ्याक्सिनहरुको एउटा व्यक्तिलाई दुई डोज दिने गरिएको छ। तर जोनसन एण्ड जोनसनको एक डोज नै काफी रहेको अमेरिकाको एफडीएको भनाइ छ। उनीहरुको अनुसार यो भ्याक्सिनको माध्यमबाट गम्भीर चरणको संक्रमणलाई रोक्नको लागि करिब ६६ प्रतिशत प्रभावी छ। तर यसको डोज पुरारुपले सुरक्षित रहेको उनीहरको दाबी छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा उल्लेख गरिए अनुसार जोनसनको यस भ्याक्सिनको खोप अभियान तीव्ररुपमा अघि बढ्ने छ। एफडिए अमेरिकाको लागि तेस्रो भ्याक्सिनलाई अनुमति दिनेवाला छ। शुक्रबार एजेन्सीको स्वतन्त्र सल्लाहकार यस विषयमा चर्चा गरी अन्तिम फैसला सुनाउने छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ४ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ५ योग के हो ? यसका प्रकार र फाइदा ६ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ७ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर Kalpana Craft ट्रेण्डिङ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई